अस्टेलियालीद्वारा विद्यालयलाई रु छ लाख सहयोग

म्याग्दी । भगवती–४ रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट रु छ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । अस्टेलियामा बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई रु छ लाख १० हजार सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले आज विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका प्रअ मनबहादुर पुर्जालाई सहयोगदाता मल्लले … Continue reading अस्टेलियालीद्वारा विद्यालयलाई रु छ लाख सहयोग